नेपाल व्यापार एकीकृत रणनीति (वन कार्यक्रम)


वनस्पति अध्ययन, अनुसन्धान प्रवद्र्धनमा सहयोग पु¥याउने

व्यापारीक महत्वका जडिबुटीहरुको व्यापारमा सहयोग पु¥याउनको लागि प्रयोगशाला सुधार गर्ने ।

प्रयोगशालामा विभिन्न वनस्पतिहरुको तेल प्रतिशत परिक्षणबाट पहिचानमा सहयोग पु¥याउने