जडिबुटी विकास कार्यक्रम
जडिबूटी खेती विकास तथा विस्तारका लागि नर्सरीमा विरुवा उत्पादन गर्ने ।
जडिबुटी खेती प्रविधि विकास गर्ने ।
जडिबूटी प्रजातिका वासस्थान संरक्षण, व्यवस्थापन तथा अभिलेखिकरण गर्ने ।
जडिबूटीहरुसँग सम्वन्धीत सूचना तथा नमूना प्रदर्शन गर्ने ।
जडिबूटी खेती प्रति कृषकलाई अभिप्रेरित गर्ने ।